सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाल संगठन कैलालीभित्र बदमासी, पदाधिकारीबाटै सामग्री गायब

टुहुरा, अनाथ, घरबार तथा अभिभावकबिहिन बालबालिकाहरुका लागि स्थापना गरिएको नेपाल बाल संगठन कैलाली शाखा ९ वर्षदेखिे बालबालिकाबिहिन अवस्थामा छ। बालबालिकाको संरक्षण, पालनपोषण, स्वास्थ्य र निःशुल्क रुपमा शिक्षा प्रदान गर्न स्थापना भएको संस्था यतिबेला भने राजनीतिक भर्ती केन्द्रको रुपमा स्थापित भएको छ।

कमेन्ट लोड गर्नुस