सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका तराई क्षेत्रमा छठ पर्वको तयारी सुरु

धनगढीको मोहना नदी किनारमा सोमबार छठी घाट निर्माण हुँदै थिए। नदी किनारमा छठ पूजाका लागि सरसफाइको काम हुँदैछ। छठको दिन पूजा गर्नका लागि घाट निर्माण गर्न थालिएको हो। घाटमा आवश्यक पर्ने केराको बोट, रंगरोगन लगायतको काम जारी थियो। छठ पूजा सेवा समितिले धार्मिक कार्यक्रमका लागि पनि तयारी गर्दै थियो। पूजा गर्ने ठाउँमा झिलिमिली बनाउन सुरु गरिएको स्थानीय कमलेस देवले बताए।

कमेन्ट लोड गर्नुस