सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालपोत कार्यालय कैलालीमा सेवा लिनै मुस्किल, ४ दिनसम्म धाउँछन् सेवाग्राही

बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ जुवापानीका मिनबहादुर सिँह मालपोत कार्यालय धनगढीमा धाउन थालेको ४ दिन भयो। बुधवार दिउँसो पनि राजश्व बुझाउन उनी कार्यालय परिसरको बैँक लाइनमै थिए। बैँकको सेवा अति ढिला भएको गुनासो सिँहको छ। ‘चार दिन भएको छ। अझै काम पूरा भएको छैन। सारै हैरान हुने रहेछ’ उनले भने।

कमेन्ट लोड गर्नुस