धनगढीमा सौतेनी आमासँग बस्दै आएका बालक मृत फेला, हत्या आशंका
धनगढीमा एक बालक मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ शिखर टोलमा बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ का बहादुर रोकायाका १० वर्षीय छोरा निशान मृत फेला परेका हुन्।
कमेन्ट लोड गर्नुस