सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका निषेधित क्षेत्रमै फोहरका डंगुर

धनगढी उपमहानगरपालिका भित्र अधिकांश स्थानमा ‘यहाँ फोहर फाल्न मनाही छ’ भन्ने लेखिएको बोर्ड सहजै देख्न सकिन्छ। मुख्य बजारको केही स्थानमा समेत उक्त बार्डहरु राखिएका छन्। तर बोर्ड राखेको ठाउँमा नै फोहर जम्मा भएको हुन्छ। नगरवासीले फालेको फोहर व्यवस्थान हुन नसक्दा दुर्गन्ध मात्रै फैलिएको छैन की मानव स्वास्थ्यमासमेत गम्भीर असर पर्दै आएको छ। तर फोहर उठाउन धनगढी उपमहानगरपालिका नआउने गरेको नन्द खत्रीको आरोप छ।

कमेन्ट लोड गर्नुस