सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा आकस्मिक उपचार पाउन सकस, अस्पताल परिसरमा छट्पटिन्छन् बिरामी

धनगढी उपमहानगरपालिका वडा नम्वर ८ ए गाउँकी ७५ वर्षीया कृष्णामती कामीलाई आपतकालीन उपचारका लागि सेती प्रादेशिक अस्पतालमा आइतबार विहान ८ बजे नै पु¥याइयो। मृगौला रोगबाट पीडित कामीका लागि आपतकालीन कक्षमै शय्या नभएको चिकित्सकले जानकारी गराए।

कमेन्ट लोड गर्नुस