धनगढी–स्याउले खण्ड धुलाम्य, स्थानीय हैरान
धनगढी–दीपायल द्रुतमार्ग अन्तर्गत धनगढी–स्याउले सडकखण्ड धुलाम्य भएपछि वरपरका स्थानीय हैरान भएका छन्। उक्त खण्ड कालोपत्रेका लागि ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीले बेवास्ता गर्दा सडक धुलाम्य बनेको हो।
कमेन्ट लोड गर्नुस