सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा लिक्विड अक्सिजन प्लान्ट जडान स् फिलिङ स्टेसन नहुँदा समस्या

सेती प्रादेशिक अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडान भए पनि फिलिङ स्टेसन नहुँदा समस्या भएको छ। प्रादेशिक अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट भदौ २१ गते जडान भए पनि अक्सिजन सिलिण्डर भर्न आवश्यक पर्ने फिलिङ स्टेसन र म्यानिफोल्डर जडान भने अझै नभएको हो।

कमेन्ट लोड गर्नुस