सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोखिम मोलेर छाङरु र तिंकरमा जनगणना, यसरी ४ दिन हिँडेर पुग्यो टोली

मंसिर ३ गते दार्चुलाका सहायक जिल्ला जनगणना अधिकृत कार्कीसहितको टोली गणनाका लागि पैदलै जान तयार भयो। उनको टोलीमा एक जना गणक र जनगणना कार्यलयकै सहयोगी लोकेन्द्र टेर पनि थिए। तर गणकले भने पैदल जान सम्भव छैन भन्दै उक्त टोलीबाट बाहिरिएका थिए। बाँकी सहायक जिल्ला जनगणना अधिकृत कार्की र कार्यालय सहयोगी मंसिर ३ गते बिहान छाङरु र तिंकरका लागि पैदल निस्किए।

कमेन्ट लोड गर्नुस