सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा काँँग्रेस अधिवेशनः देउवा पक्षको वर्चस्व

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमका सात जिल्लामा काँग्रेसको अधिवेशन सम्पन्न भएको छ। देउवाको गृहजिल्ला डडेल्धुरासहित कञ्चनपुर, डोटी, बैतडी, बझाङ, दार्चुला र बाजुरामा अधिवेशन सम्पन्न भएको हो।

कमेन्ट लोड गर्नुस