धनगढीमा टाउको दुखाई बनेको ट्याङ्कर पार्किङस्थलको काम अलपत्र
कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा पार्किङ गरि राखिएका ट्याङकर हटाउने नेपाल आयाल निगमको प्रयास अझै सफल भएको छैन। व्यवसायी, ट्राफिक प्रहरी र उपमहानगरपालिकाले सडकमै हुने ट्याङकर पार्किङ नदेखे जस्तै गरेपछि निगमले पार्किङ व्यवस्थापनका लागि चासो दिएको थियो।
कमेन्ट लोड गर्नुस