धनगढीको मिलनचोकमा सञ्चालित हाटबजारको अवस्था बिजोक
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को मिलनचोकमा विगत ८ वर्षदेखि दैनिक कृषि उपज हाटबजार सञ्चालनमा छ। खाद्य व्यापार कम्पनी मातहतमा रहेको नेश्नल ट्रेडिङको जग्गामा मासिक ५० हजार भाडा तिर्दै कृषि हाटबजार सञ्चालन भइरहेको हो।
कमेन्ट लोड गर्नुस