सुदूर नेपाललाई विश्वसँग जोड्दै

भएन सेती अस्पतालको सेवा सुधार, शल्यक्रिया कक्ष थप्न उदासीनता

आकस्मिक र ओपिडी कक्षमा वार्षिक एक लाख बढीले उपचार पाउने सेती प्रादेशिक अस्पतालको सेवा सुधारमा उदासीनता देखिएको छ। प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको सेतीमा लगभग सबै किसिमको विरामीको उपचार सम्भव भए पनि सेवा सुधारमा उदासीनता देखिएको हो। अस्पतालमा आवश्यक जनशक्ति, भौतिक संरचना र उपकरणको अभाव कायमै छ भने विरामीको चाप भने बर्सेनि बढ्दै गएको छ।

कमेन्ट लोड गर्नुस