सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुधमा मुसा मार्ने विषादी मिसाएर छोराको हत्या

धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा पक्राउ परेकी सौतेनी आमालाई सार्वजनिक गरिएको छ। उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान्त थापामगरको हत्या आरोपमा पक्राउ परेकी उनकी सौतेनी आमा माघी रोकायालाई प्रहरीले सार्वजनिक गरेको हो।

कमेन्ट लोड गर्नुस