सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा पाउनै मुस्किल

सेती प्रादेशिक अस्पतालमा सम्झौताअनुसार डायलासिस सेवा सञ्चालन नहुँदा नयाँ बिरामीलाई सेवा पाउन मुस्किल हुन थालेको छ। तीन वर्षसम्म पनि सम्झौताअनुसार डायलासिस मेसिन नहुँदा नयाँ बिरामीले सेवा पाउनै मुस्किल भएको हो।

कमेन्ट लोड गर्नुस