सुदूर पहाडका ग्रामिण सडकमा जोखिम मोलेर अटो सञ्चालन
बाजुराको बडिमालिका नगरपालिकाको सुवाकादमा आइतबार तीन पाङ्ग्रे सवारी अटो दुर्घटना भयो। मार्तडीदेखि जडङ्गा जाँदै गरेको ४ जना सवार अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बाजुरा प्रहरीका अनुसार तीव्र गतिका कारण अटो दुर्घटनामा परेको थियो।
कमेन्ट लोड गर्नुस