सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र अत्तरियाका साँघुरा सडकमा गुड्छन् हजारौं अटो, प्रहरीले देखायो चासो

सुदूरपश्चिमको अस्थायी मुकाम धनगढी र अत्तरियाका सडकहरुमा अटाउनै नसक्ने संख्यामा अटो रिक्सा सञ्चालन हुँदा आवागमनमा सास्ती भएको छ। साँघुरा सडकमा आवश्यकताभन्दा बढी अटो रिक्सा सञ्चालन हुँदा आवागमनमा सास्ती भएको हो।

कमेन्ट लोड गर्नुस