सुदूरपश्चिमका लाखौं बेरोजगारलाई रोजगारी दिने १ अर्ब बैंकमै थन्कियो
सुदूरपश्चिम प्रदेश सरकारको स्वरोजगार कोष दुई वर्षदेखि अलपत्रमा परेको छ। स्वरोजगार हुन इच्छुक नागरिकलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन स्थापना गरिएको कोष अलपत्र परेको हो। २०७६ को जेठमा प्रदेशसभाले स्वरोजगार विद्येयक पारित गरेको भए पनि त्यो अहिलेसम्म कार्यान्वयनको चरणमा गएको छैन।
कमेन्ट लोड गर्नुस