सुदूर नेपाललाई विश्वसँग जोड्दै

जग्गा अभावले रोकियो सेती अस्पतालको स्तरवृद्धि, लालपुर्जा छ, भोगचलनमा छैन १ बिघा

सेती प्रादेशिक अस्पतालसँग भएको लालपुर्जामा ४ बिघा ५ कट्ठा ६ धुर जग्गा छ। तर अस्पतालले भने ३ विघा ५ कट्ठा मात्रै भोगचलनामा रहेको जनाएको छ। अस्पताललाई आकस्मिक कक्ष, अक्सिजन प्लान्ट राख्न र अत्याधुनिक पोष्टमार्टम भवन बनाउन तत्काल जग्गा चाहिएको छ।

कमेन्ट लोड गर्नुस