सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको उग्रतारा ट्रेडिङ हाउसमा चोरी गर्न खोज्ने ४ जना पक्राउ

धनगढीमा रहेको उग्रतारा ट्रेडिङ हाउसमा चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान ३ बजे धनगढी उपमहानगरपालिका–१ कैलाली पुलमा रहेको ट्रेडिङ हाउसबाट ताला तोडेर चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।

कमेन्ट लोड गर्नुस