सुदूरपश्चिममा लोकसेवा आयोग गठन भएको १० महिना पूरा, विज्ञापन खोल्न उदासीनता
सुदूरपश्चिममा प्रदेश लोकसेवा आयोग गठन भएको १० महिना पूरा भएको छ। प्रदेश र स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न सदूरपश्चिम सरकारले २०७७ चैतमा प्रदेश लोकसेवा आयोग गठन गरेको थियो। १० महिनामा आयोगले भने प्रदेश तथा स्थानीय तहमा रिक्त रहेका दरबन्दीसमेत प्राप्त गर्न सकेको छैन।
कमेन्ट लोड गर्नुस