सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बस र स्कारपियो ठोक्किँदा २७ जना घाइते

कैलालीमा बस र स्कारपियो ठोक्किँदा २७ जना घाइते भएका छन्। बुधवार बिहान १० बजे लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको से१च १५९३ नम्बरको स्कारपिया एकआपसमा ठोक्किएका हुन्।

कमेन्ट लोड गर्नुस