सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लोकसेवाको विज्ञापन खोल्न चाहन्नन् प्रमुख सचिव !

सुदूरपश्चिम सरकारका मन्त्रालयहरुमा नै कर्मचारी अभाव भएपछि काम प्रभावित भएको छ। कर्मचारी समयोजन ऐन, २०७५ अनुसार सुदूरपश्चिम प्रदेशमा २ हजार २ सय कर्मचारी समायोजन भएर आएका थिए भने सोही संख्यामा कर्मचारीको अभाव रहेको छ। समायोजा भएर आएका कर्मचारीमध्ये केहीले आफ्नो प्रदेशमा सरुवा गराइसकेका छन् त केही कर्मचारी सेवा निवृत्त भएका छन्।

कमेन्ट लोड गर्नुस