सुदूरपश्चिममा रातो किताबमा अटाएका योजना कार्यान्वयन नगर्न निर्देशन
सुदूरपश्चिम सरकारको रातो किताबमा परेका योजना कार्यान्वयन नगर्न निर्देशन दिइएको छ। मातहतका कार्यालयबाट कार्यान्वयन हुने योजनालाई सञ्चालन नगर्न प्रदेश सरकारले नै निर्देशन दिएको हो। भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय अछामलाई ५९ योजना कार्यान्वयन नगर्न भन्दै पत्र पठाइएको छ।
कमेन्ट लोड गर्नुस