सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोरबिजोरको विरोधमा आन्दोलनमा उत्रिए धनगढीका रिक्सा चालक

धनगढीः जोरबिजोर प्रणाली लागू भएपछि धनगढीका अटो रिक्सा चालकले आन्दोलन थालेका छन्। पुस १ गतेदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा अटो रिक्सा सञ्चालनमा जोरबिजोर प्रणाली लागू भएपछि चालक आन्दोलनमा उत्रिएका हुन्।

कमेन्ट लोड गर्नुस