सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मन्दिर निर्माण गर्न करोड बढी खर्च

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ मा आर्थिक वर्ष २०७७/०७८ मा मात्रै १२ वटा मन्दिरका योजनाहरु कार्यान्वयन भएका छन्। संघीय सरकारको वित्तीय समानीकरण अनुदानको बजेटबाट एक वडामा मात्र १२ मन्दिरका योजना कार्यान्वयन गरिएका हुन्। ती योजनामा २३ लाख ४० हजार खर्च भएको छ।

कमेन्ट लोड गर्नुस