कैलालीमा हत्या गरिएका दासको शव उठाइयो
शनिबार कैलालीमा मृत शनिबार कैलालीमा मृत अवस्था फेला परेका अर्जुन दासको शव उठाइएको छ। जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको शव परिवारले उठाएका हुन्। उनको शव विभत्स हत्या गरिएको अवस्थामा अमरावति सामुदायिक वनमा फेला परेको थियो। प्रहरीले हत्याको आशंकामा एक जनालाई पक्राउ गरिसकेको छ। अवस्था फेला परेका अर्जुन दासको शव उठाइएको छ। जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको शव परिवारले उठाएका हुन्। उनको शव विभत्स हत्या गरिएको अवस्थामा अमरावति सामुदायिक वनमा फेला परेको थियो। प्रहरीले हत्याको आशंकामा एक जनालाई पक्राउ गरिसकेको छ।
कमेन्ट लोड गर्नुस