सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ५ करोडमा बनाइएको ज्येष्ठ नागरिक भवन उपयोगविहीन, खण्डहर बन्ने चिन्ता

धनगढीमा ५ करोड ६२ लाख ८८ हजारको लागतमा ज्येष्ठ नागरिक भवनको निर्माण सम्पन्न भएको दुई वर्ष पुगेको छ। दुई वर्ष अगाडि निर्माण सम्पन्न भएर ठडिएका ५ वटा भवन जुन प्रयोजनका लागि बनेका हुन्, त्यसका लागि उपयोगमा भने ल्याइएको छैन। ज्येष्ठ नागरिक भवन हस्तान्तरणसमेत गरिएको छैन।

कमेन्ट लोड गर्नुस