सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल छेउका स्थानीयको दुखेसो, ‘जग्गा माफियाले सुत्न दिएका छैनन्’

धनगढी विमानस्थल वरपरका स्थानीय विगत दुई वर्षदेखि जग्गा अधिग्रहणको चर्चाले समस्यामा छन्। सरकारले कहाँसम्मको जग्गा अधिग्रहण गर्छ भन्ने विषयको टुङ्गो नलागेकै कारण स्थानीय त्रासमा दैनिकी बिताउन बाध्य भएका हुन। पछिल्लो पटक त उक्त क्षेत्रमा रेखांकनसहित पिल्लर गाढिएपछि स्थानीयलाई थप चिन्तित बनेका छन्।

कमेन्ट लोड गर्नुस