सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विवाहित महिलाको मृत्यु : आरोपीलाई राजनीतिक संरक्षण

धनगढीमा विवाहित महिला मृत्यु फेला परेको प्रकरणमा आरोपीलाई जोगाउन राजनीतिक संरक्षण दिइएको आरोप लागेको छ। उपमहानगरपालिकाको वडा नम्बर १७ डमौलियाकी २५ वर्षीया विवाहित महिला शारदा देउवा मृत फेला परेको प्रकरणमा आरोपी जोगाउन राजनीतिक संरक्षण भएको आरोप लागेको हो।

कमेन्ट लोड गर्नुस