सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा करार कर्मचारीको जागिर जोगाउन लोकसेवाको विज्ञापन खोल्न अटेरी

सुदूरपश्चिम सरकारले करारमा राखेका कर्मचारीको जागिर जोगाउन लोकसेवा आयोगको विज्ञापन खोल्न आनाकानी गरेको आरोप लागेको छ। आयोगमार्फत विज्ञापन खोलेर कर्मचारी नियुक्त गर्न प्रदेश सरकार नै इच्छुक नदेखिएपछि यस्तो आरोप लागेको हो।

कमेन्ट लोड गर्नुस