कैलालीमा कोरोना असरबीच उद्योग दर्ता बढ्दो, तीन वर्षमा थपिए ६ हजार उद्योग
भारतमा रोजगारी गर्दै आएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बन्दागडाका हरि बिष्ट १५ वर्षपछि घर फर्किए। भारतमा सुरक्षा गार्डको काम गर्दै आएका उनी दुई वर्ष अगाडि स्वदेश फर्किएका हुन्। कोरोना भाइरसको प्रभावले भारतमा काम गर्नै मुस्किल भएपछि उनी स्वदेश फर्किएका थिए।
कमेन्ट लोड गर्नुस