सुदूर नेपाललाई विश्वसँग जोड्दै

खराब मौसमले धनगढीको उडान लगातार प्रभावित, 'भीओआर-डिएमई' जडान भयो, सञ्चालन भएन

धनगढीका राजेन्द्र विष्ट अहिले संघीय राजधानी काठमाडौंमा बस्दै आएका छन्। उनी काम विषेशले सोमबार धनगढी आउनुपर्ने थियो। एक बैंकको परीक्षामा सहभागी हुन धनगढी आउनुपर्ने हुँदा उनले छिटो हुने भन्दै हवाइ यात्रा रोजे। सोमबार २ बजेबाट हुने परीक्षामा सहभागी हुन उनले बिहान सवा ७ को टिकट लिए। समयमै विमानस्थलमा पुगेका विष्टले सवा १२ बजेसम्म पर्खनुपर्‍यो।

कमेन्ट लोड गर्नुस