कैलालीको चौमला–कनरी सडकको निर्माण अधुरै
कैलालीको चौमलाबाट बेहडाबाबा हुदै कनरी पुग्ने सडकले उत्तरमा पूर्वपश्चिम र दक्षिणमा हुलाकी राजमार्गलाई जोड्छ। गौरीगंगा नगरपालिकाको झिल क्षेत्र र धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा सडक कालोपत्रे छ।
कमेन्ट लोड गर्नुस