सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माण गर्न अझै भएन सम्झौता

कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणका लागि अझै सम्झौता भएको छैन। आवश्यक बजेट विनियोजन गर्दै शिलान्यासको मिति तय भए पनि सम्झौता भने नभएको हो। विमानस्थलका लागि पुस ११ गतेको नेपाल नागरिक उड्डन प्राधिकरणको बैठकले बजेट विनियोजन गरेको थियो

कमेन्ट लोड गर्नुस