आयल निगमको कार्यकारी निर्देशकमा भट्ट
२०८० फाल्गुन ६, ०८:२६
काठमाडौँः नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरिएको छ।
मन्त्रिपरिषद्को आजको बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
कमेन्ट लोड गर्नुस