सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु 

२०८० फाल्गुन २८, ०५:३६ खबर संवाददाता

काठमाण्डौँः मन्त्रिपरिषद् बैठक सोमवार अपराह्न सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरू सहभागी छन्।
 

कमेन्ट लोड गर्नुस