सुदूर नेपाललाई विश्वसँग जोड्दै

दैलेखमा ४.४ म्याग्निच्युडको भूकम्प

२०८१ माघ २३, १०:४४

काठमाडौंः दैलेखमा भूकम्पको धक्का महसुस गरिएको छ।

मंगलबार सााँझ दैलेखको तोलीजैसीमा ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का अछाम, सुर्खेत, कालीकोटसहित आसपासका भूभागमा पनि महसुस गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस