शिक्षा मन्त्री विद्या भट्टराईको स्वास्थ्यमा समस्या, उपचार हुँदै
२०८१ फाल्गुन १३, १२:१४
काठमाडौंः शिक्षा मन्त्री विद्या भट्टराईको स्वास्थ्यमा समस्या
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या भएपछि चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकी भट्टराईलाई क्षयरोग भएको बुझिएको छ। यद्यपि मन्त्री भट्टराईको सचिवालयले भने घाँटीमा समस्या देखिएकोले चार दिन देखि अस्पतालमा उपचाररत रहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस