सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक ११ पछि मात्रै शुरू हुने

२०८२ भदौ २६, ०३:१५ खबर संवाददाता

काठमाण्डाै: त्रिभुवन विश्वविद्यालयको पठनपाठन आउँदाे कात्तिक ११ गतेपछि मात्रै शुरू हुने भएको छ । त्रिविले आज सूचना निकालेर असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन शुरू गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो।

देशभर विद्यमान असामान्य परिस्थितिका कारण आउँदाे हिउँदे बिदाबाट कटौती गर्ने गरी विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेकाे सूचनामा उल्लेख छ।

कमेन्ट लोड गर्नुस