सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसले गर्‍यो पार्टी कार्यालय पुनर्निर्माणको निर्णय 

२०८२ असोज २३, ०१:३२ खबर संवाददाता

धनगढी: नेपाली काँग्रेसले आफ्नो पार्टी कार्यालय पुनर्निर्माण गर्ने निर्णय गरेको छ। धनगढीस्थित पार्टी कार्यालयको पुनर्निर्माण नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ले निर्णय गरेको हो।

गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो।

पार्टी कार्यालय भवन पुनर्निर्माण गर्ने क्षेत्र नम्बर ५ को बैठकले निर्णय गरेको हो।

कमेन्ट लोड गर्नुस