सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

फाइल फोटो
फाइल फोटो
२०८२ असोज २३, ०५:५२ खबर संवाददाता

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्।

आज मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शितल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन्। 
राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस