धनगढी–१४ फुलबारीमा रहेको नोबेल एकेडेमी बाट कपडा सहयोग
२०८२ मंसिर २१, ०२:२८
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ४६ थान कपडा सहयोग गरिएको छ।
धनगढी–१४ फुलबारीमा रहेको नोबेल एकेडेमीले बैंकमै पुगेर कपडा सहयोग गरेको हो।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस