सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट चोरीपैठारी गरी ल्याएका ६ वटा बोका कञ्चनपुरबाट पक्राउ

२०८२ पुष ११, ०८:४२ खबर संवाददाता

कञ्चनपुरः भारतबाट चोरीपैठारी गरी ल्याएका ६ वटा बोका कञ्चनपुरबाट पक्राउ गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ मझगाँउ स्थित सडक किनारामा अबैंध रुपमा भारतबाट भन्सार छलेर चोरीपैठारी गरी ल्याएका ल्याएका अन्दाजी १ लाख ६५ हजार मूल्य बराबरको ६ वटा बोका (बाख्रा) प्रहरीले पक्राउ गरेको छ। उक्त बाख्रालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको जनाएको छ।

कमेन्ट लोड गर्नुस