सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट २ जना फरार प्रतिवादी पक्राउ 

२०८२ पुष १२, ०८:२६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका २ जना फरार प्रतिवादीहरुलाई उनीहरुको घर ठेगानाबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो। पक्राउ गरी दुबै जनालाई जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराईएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस