गगन थापाले गरे समसामायिक राजनीतिक प्रस्ताव पेस
२०८२ पुष २८, ०३:२१
काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी रहेको छ। काठमाडौँको भृकुटीमण्डपमा भइरहेको महाधिवेशन दोस्रो दिनबाट बन्दसत्र चरणमा प्रवेश गरेको हो।
बन्दसत्रको सुरुवातमै विशेष महाधिवेशन कार्यविधि–२०८२ पारित गरिएको छ। बन्दसत्रमा पार्टी महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन्।
कमेन्ट लोड गर्नुस