सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

२०८२ माघ २, ०७:१९ खबर संवाददाता

काठमाडौँ: आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो।    

विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो। विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो। 

कमेन्ट लोड गर्नुस