कपडा बैङ्कलाई ६० थान कपडा सहयोग
२०८३ वैशाख १६, ०४:५७
धनगढीः धनगढीको कपडा बैंकलाई ६० थान कपडा सहयोग गरिएको छ। उप–महानगरपालिको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा दान गरिएको हो।
धनगढी उपमहानगरपालिका–२ बैयाबेहेडीका हर्क बहादुर सिंहले धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैङ्कलाइ ६० थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस