कञ्चनपुरमा जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु
२०८३ कार्तिक २५, ०७:०१
कञ्चनपुरः कञ्चनपुरमा जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु भएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ तारापुर बस्ने ६० वर्षकी लक्ष्मी डगौराको मृत्यु भएको हो। आफ्नै कच्ची घरमा सुति रहेको अवस्थामा शुक्लाफाँटा राष्टिय निकुञ्जबाट आएको जंगली हात्तिले आक्रमण गरेपछि गएराति घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस