स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्डको मस्यौदा मन्त्रिपरिषद् बाट स्वीकृत
२०८३ जेठ २५, ०४:०२
धनगढीः सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले "स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड, २०८३" को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ।
कमेन्ट लोड गर्नुस